कांग्रेस संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शुक्रबार मध्यरातमा निधन भएको खबर ले सम्पूर्ण स्पेन बासि नेपाली जनतालाई मर्माहत बनायको छ /नेपालको प्रजातान्त्रिक आन्दोलन का शिखर पुरुस शन्त नेता स्वो . किशुनजी ले राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता को जरुरि हुन्छ भन्ने आफ्नो निष्ठा लाइ कहिले कसैसंग सम्झौता गर्नुभयन /निष्ठा र इमान्दारीका धनि स्वो.किसुनजी को बारेमा जति व्याख्या गरे पनि अपुग हुन्छ /उहाले देखाउनुभयको निष्ठा को बाटोलाई आत्मासाथ गर्दै गयको भय आज नेपाली काँग्रेस मात्र होइन मुलुकले नै काचुली फेर्ने थियो /देश र जनता को समर्पण मा आफ्नो सम्पूर्ण जिबन सुम्पिनु भयका हाम्रा शन्त नेता स्वो. किशुनजी को निधन बाट मर्माहत भयका सम्पूर्ण नेपाली जनता हरुमा भगवान ले धैर्यधारणा गर्ने शक्ति पर्दान गरुन भन्दै नेपाली समाज स्पेन द्वारा स्वोर्गीय नेता किशुनजी प्रति हार्दिक श्रन्दानजली ब्यक्त गर्दछौ /
जगन्नाथ डाँडा कटेरी
अध्यक्ष तथा सम्पूर्ण नेपाली समाज समिति परिवार -स्पे