मित्रलाल पार्दे, पोल्याण्ड । एनआरएनए पोल्यान्ड एबम पोल्यान्डमा बस्ने नेपालीहरुबाट केहि महिना अघि पोल्याण्डमा मृत्यु भएका बसन्त रन्जितका परिवारलाई २५ हजार आर्थिक सहयोग गरिएको छ ।
एनआरएनए पोल्याण्डका अध्यक्ष बोधराज सुवेदिले १३ डिसेम्बरका दिन पोखरामा मृतक बसन्त रन्जितकी श्रीमती कमला रन्जितलाई २५ हजार नेपाली आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो ।