सिन्धुपाल्चोक जिल्लाको ऐसेलुखर्क उच्च माध्यामिक बिद्यालायमा ११ कक्षामा अध्ययनरत कुमार तामाङ हराएकी आमा खोज्न कुवेत आएका छन ।
सिम्पलकाभ्रे बेसरी २ निवासी कुमार तामाङकी ४२ बर्षिय आमा समाइ लमेनी कुवेतमा वेपत्ता छन । २००६ मा बैदेशीक रोजगारिको कुवेत पुगेकी लमेनीलाई नेपालबाट राजु खडकाले पठाएका हुन र कुवेतमा राम बहादुर तामाङले कुवेती शाहुको घर सम्म पुराएका हुन ।
१७ महिना कामगरे पश्चात साहुको घरबाट भागी गैरकानुनी भएको एजेन्ट राजु खडका र राम बहादुर बताउछन, तर समाइ लेमेनीले घरबाट हिंडे देखी कहिलेपनि परिवार सँग संपर्क गरिनन कुवेत पुगेको नपुगेको, मरेको वा जिउदो परिवारलाई केही थाहा नभएको छोरा कुमारले बताए । आफु १४ बर्षको नाबालक हुँदा मुगलान पलायन भएकी आमाको ५ बर्ष बितीसक्दा पनि कुनै खबर नपाएपछी खोजिमा निस्केका हुन । आफ्नी आमालाई रोजगारीको लागि कुवेत पुराउने गाउकै एजेन्ट राम बहादुर तामाङ्को सहयोगबाट कुवेत पुगेका हुन ।
आमाको सास वा लास लैजान कुवेत पुगेका १९ बर्षिय स्कुले ठिटोलाई कुवेतमा पनि केही हात लागेन । उनी अचम्मित र बिच्चलित छन । कुबेतमा १५ दिन सम्म खोजी गर्दापनि केही अत्तोपत्तो चलेन । नेपाली दूताबास कुवेत, संघ संस्था र मिडिया सँग आमा खोजिदिने गुहार लगाए तर केही खबर पाउन सकेनन उनले । पाए त थपिएको पिडा त्यही लिएर नेपाल फर्कदै छन । उनी सँग उत्तर छैन । के भन्नु घर गएर ? कहाँ छन त आमा यो संसारमा छन कि छैनन् ।
अन्यौलमा परेका कुमार तामङ्को दु:ख र पिडा यती मात्र छैन । “भाबीले लेखेको वा कर्मले ठगेको” आमा विदेशी भए लगतै साउदी अरब पुगेका बाबु पनि कुनै कारणबस ४ बर्ष सम्म जेल परेछन । आमा र बाबुले बिदेशबाट पैसा पठाउने आसमा बसेका तामङ्ले पैसा त पाएनन् पाएनन् बाबु साउदी अरबको जेलमा नरकी जिबन बिताएको खबर पाए । बाबुको उद्दारको लागि आमाको आसमा बस्दा बस्दै ५ बर्ष वित्यो तर आमाको कुनै खबर आएन कुवेतमै बेपत्ता छन । आमा र बाबुलाई एउटै एजेन्टले बिदेश पठाएको रहेछ ।
चार छोराछोरी मध्य कुमार तामाङ जेठो छोरा हुन । उनी भन्दा साना तीन बहिनीहरु छन । उनिहरुको स्यार -सुसार गर्ने जिम्मेबारी पनि उठाउनु परेको छ। पढेर भबिश्यमा नेपालमै सरकारी जागिर खाने सपना बोकेका तामाङ्लाई कुवेतमा जागिर र भिषाको ब्याबस्था मिलाई दिन्छौ काम गर भनी एजेन्टले दिएको अफर उनले स्विरारेनन । उनीले भने आध पेट खान्छु फाटेको टालेको लगाउछु तर मेरो आमा बुवा खोस्ने बिदेशमा नोकारी गर्दिन र मेरो बहिनीहरु एक्लै हुन्छन ।
तामाङ्को दु:खमा केही हद सम्म भएपनि मलाम लगाउनको लागि आमा खोज्न कुवेत पुग्ने टिकेट भिषा खान बस्ने प्रवन्ध राम बहादुर तामङ्ले मिलाएका थिए । राजु खडकाले १०० कुवेती डिनर नगद र एक थान ल्यापटप सहयोग गरेका छन । त्यस्तै नेपाल कुवेत म्यानपावर असोसिशनले पचास हजार एक रुपैया नगत सहयोग गरेको छ ।
यसैगरी सोही कार्यक्रका अवसरमा पर्वत प्रवासी समाजले सनिवारनै विभिन्न रोगको उपचारका लागि अस्पतालमा भर्ना भई उपचाररत विरामीलाई जुस तथा फलफुल बितरण गरेको थियो । भने समाजले शनिवरै एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो सहयोगको रासी ठुलो नभए पनि संसार भरि रहेका पर्वतेलीहरुलाई आफ्नो ठाउंमा सहयोग गर्न प्रेरणा मिल्ने वताएको छ । समाजका सल्लाहकार संजीव चापागाईले भोलीका दिनमा समाजले आफ्नो जन्मथलोको स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा प्रभावकारी भुमिका खेल्ने पनि बताउनुभयो । पर्वत वाट कोरिया पुगेका युवाहरुको सत्रियतामा दुईबर्षअघि गठन भयको पर्वत प्रवासी समाज दक्षिण कोरियामा एकसय ५० युवाहरु आवद्ध भएको समाजका सल्लाहकार चापागाईले जानाकारी दीनुभयो । समारोहमा समाजका तर्फवाट कलाकार लोक पुनले एक गीत समेत गाउनु भएको थियो । समारोहमा कोरिया वाट फर्केका समाजका सदश्यहरुको पनि वाक्लो उपस्थीती थियो ।